एन्फाका २४ पदाधिकारीलाई विदेश जान रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको हो । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । राखेपले […]

सिटीजन्स बैंक खुला टेनिस सुरु

काठमाडौं । सिटीजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १२ औं सिटीजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष सिंगल्समा डानियल बाँस्तोला, सक्षमविक्रम शाह, अभिनव आचार्य, प्रणव मानन्धर, साङ्गे छोजाङ रोकाया, बोरिस अधिकारी, आयुशमान हजुर घले, राजवीर प्रधान (वाकओभर), निजेज महर्जन, युगेन शेर्पा, दर्शिल श्रेष्ठ र प्रीतम […]

गुजरात टाइटन्सको सहज जित,चेन्नई सुपर किंग्स ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग २०२६ को आजको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ। चेन्नईको घरेलु मैदान चेपौकमा भएको यस खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो। चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले सर्वाधिक ७४ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानहरूले राम्रो प्रदर्शन […]

आइपीएलमा आज २ वटा खेल हुँदै

काठमाडौं । आजको आइपिएल २०२६ मा दुईवटा खेलहरू हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे चेन्नईको चेपौक मैदानमा सुरु हुनेछ, जहाँ पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुनेछ। पछिल्लो खेलमा मुम्बईलाई फराकिलो अन्तरले हराएको चेन्नई आज पनि आफ्नो जितको लयलाई कायम राख्दै घरेलु मैदानमा दबदबा बनाउन चाहन्छ। दोस्रो खेल भने साँझ […]

राजस्थानमाथि हैदराबादको रोमाञ्चक जित

काठमाडौं । इशान किशन र अभिषेक शर्माको उत्कृष्ट अर्धशतकको मद्दतमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै २ सय २९ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याएको छ। जयपुरमा शुक्रबार राति सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को ३६औँ खेलमा हैदराबादले ९ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ […]

पञ्जाबद्वारा कीर्तिमानी लक्ष्य पछ्याउँदै जित, राहुलको १५२ रन छायाँमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याएको छ । दिल्लीमा शुक्रबार राति भएको खेलमा दिल्लीले दिएको २ सय ६५ रनको विशाल लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाएर २ सय ६५ रन बनाउँदै पूरा ग¥यो। पञ्जाबले ७ बल […]

कोहली र पडिक्कलको अर्धशतकमा आरसिबीको‌ जित

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ।‌ शुक्रबार बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले १८.५ ओभरमा ५ विकेट गुमाएर २०६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। त्यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। गुजरातका […]

मुम्बईमाथि चेन्नईको सानदार जित, सन्जु सामसनको शतक

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ । गए राति भएको खेलमा मुम्बई इन्डियन्स लाई १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै चेन्नई फराकीलो जित निकालेको हो । मुम्बईको वानखेडे मैदानमा बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमै समेटियो । पहिले […]

द रोलिङ स्टोन्स स्कूलमा विश्व टेबल टेनिस दिवस मनाइयो  

काठमाडौं ।  नेपालमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय “विश्व टेबल टेनिस दिवस कार्यक्रम २०२६” ठूलो उत्साहका साथ बिहीबार मनाइएको छ । विश्व टेबल टेनिस दिवसको अवसरमा स्ट्याग ग्लोबल तथा आईटीटीएफ प्रशिक्षक नरेस रावलले “द रोलिङ स्टोन्स स्कूल” मा स्कूलको सहकार्यमा एक भव्य खेलकुद कार्यक्रमको आयोजना गरेका हुन् । काठमाडौंको भिमसेनस्थानस्थितको स्कूलमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, स्वयंसेवक, […]

जडेजाको अलराउन्ड प्रदर्शनमा राजस्थानको जित

काठमाडौं । रविन्द्र जडेजाको उत्कृष्ट अलराउन्ड प्रदर्शन र बलरहरूको सामूहिक प्रभावशाली बलिङको मद्दतमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ । लखनऊस्थित एकाना स्टेडियममा भएको खेलमा यो जितसँगै राजस्थानले लगातार दुई हारपछि पुनः जितको बाटो समातेको हो । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय […]