ब्रोबी र गाक्पो चम्कँदा नेदरल्यान्ड्सको शानदार जित
काठमाडौं । नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ ले पराजित गरेको हो । नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई–दुई गोल गरे । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा […]

