कर्णाली याक्स द्वारा मार्की सहित सात खेलाडी रिटेन
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को लागि कर्णाली याक्सले मार्की सहित कुल सात खेलाडी रिटेन गरेको छ। राष्ट्रिय टिमका सदस्य सोमपाल कामीलाई लगातार तेस्रो सिजनको लागि मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको छ। सोमपाल सँगै गुलसन झा, नन्दन यादव, पवन सराफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी, र दीपक डुम्रेलाई रिटेन गर्ने […]

