पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि, आर्सनल पराजित
काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरेना रङ्गशालामा गएराति भएको खेलमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टीमार्फत भएको थियो । खेलको […]

