नेपालको शानदार जित, अमेरिकामाथि १२२ रनको फराकिलो विजय
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा समेटिएको हो। अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। शयान जहांगिरले २७, शेहान जयसुरियाले […]

