श्रेयस अय्यरले जिते टस,पञ्जाब किंग्सले पहिले बलिङ गर्ने
काठमाडौं । हिमाचल प्रदेश क्रिकेट एसोसिएसनको रङ्गशालामा भइरहेको आईपीएल २०२६ को ६१औँ खेलमा पञ्जाब किंग्स का कप्तान श्रेयस अय्यरले टस जितेर रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

