नेपाल ५ के रन च्यालेन्ज शनिबार
काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार हुने भएको छ । दौडमा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फत ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । १८ […]

