भक्तपुरमा युवा खेलाडीलाई लक्षित खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुने
काठमाडौं । भक्तपुरमा वैशाख ११–१३ गतेसम्म खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुँने भएकाे छ । देशभरका खेलाडीको सहभागिता अपेक्षा सहित भक्तपुरमा “खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३” आयोजना हुने भएको हाे। वैशाख ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता मिड भ्याली कलेजको फुटसल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ। भक्तपुर जिल्ला हक्की […]

