लिड्स युनाइटेटसँग म्यानचेस्टरको हार
काठमाडौं । लिड्स युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै प्रिमियर लिगमा रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ । ओल्ड ट्राफोर्डमा नोहा ओकाफोरले पहिलो हाफमा २ गोल गर्दै लिड्सलाई महत्वपूर्ण जित दिलाए । यो जितसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा ६ अंकले अगाडि पुगेको छ । दोस्रो हाफमा कासेमिरोले हेडरमार्फत गोल फर्काएपछि भने खेलको अन्त्य केही तनावपूर्ण बन्यो […]

