लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक
काठमाडौं । नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आज आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त लोगो सार्वजनिक गरेको हो । नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेललाई लुम्बिनी लायन्सले मार्की खेलाडीका रुपमा साइन गरेको थियो । सार्वजनिक गरिएको नयाँ लोगोमा साहसी सिंहलाई प्रस्तुत गरिएको छ […]

