संविधान दिवसको अबसरमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा लागि संविधान दिवस अफर ल्याएको छ ।  अफर आज (२०८१ असोज २) देखि सुरु भई  असोज ४ सम्म लागु हुनेछ । संविधान दिवसको अवसरमा  ल्याएको अफरमा  रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० […]

एनसेलको १९औं वार्षिकोत्सवको अबसरमा एनसेल फाउन्डेसनको घोषणा २० करोड योगदान गर्ने

काठमाडौं । एनसेललले आफ्नो १९  १९औं  बार्षिक मनाएको छ  बार्षिक उत्सबको अबसरमा एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ “विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै रु २ अर्ब (१ करोड […]

मनकामना केबलकार आजबाट पुन सुरु केवलकारमा ‘डिजिटल’  प्रविधि भित्रियो

काठमाडौं । विगत देखी मर्मत र मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालन हुने भएको छ  । स्तउन्नतिको लागि केही समय देखि केवलकार ग्राहकोलागि बन्द गरिएको थियो। अब मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य […]

स्मार्ट दाईको सेवा सुरु घरायसी सरसफाइका काम गर्न सहज हुने

काठमाडौं । स्मार्ट दाई एप्लिकेसनको माध्यमवाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ्, कम्प्युटर, टिभि, वासिङमेसिन,फ्रिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्विङ सेवा, सेफ्टी ट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसि तथा कर्पोरेट सेवाहरु प्राप्त गर्न सकिने सेवाको सुरुवात भएको छ   । यो एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा […]

डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्दा साना  कारोबार निशुल्क हुने

काठमाडौं । प्रधानमन्त्री के पि शर्मा ओलीले साना डिजिटल कारोबार निशुल्क गर्ने बताएका छन् । उनले भनेका छन् फेसबुकको म्यासेन्जरमा ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् यसलाई कसरी निशुल्क गर्ने भन्ने बिषयमा सम्बन्धित अधिकारी सँग छलफल गरेर निशुल्क गर्ने बताएका छन् । उनले आज बिहान आप्नो फेसबुक पेजमा स्टाटा लेख्दै […]

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो । सम्झौतापत्रमा चेम्बर इन्नोभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज […]

आइटी क्षेत्रमा संयुक्त लगानी गर्न नेपाल र जापानबीच सम्झौता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्यक्रममा उनले भने, ”हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका […]

ट्रान्समिटर चढ्नेदेखि नेपाल टेलिकमको प्रबन्ध निर्देशकसम्म अर्यालको यात्रा

काठमाडौं । “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन् । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने […]

एनसेलद्वारा ठाकुरापुर, कपिलवस्तुमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञ […]

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी, पोष्टम एपका प्रयोगकर्ताको कमाई सिधै बैंक खातामा ल्याउन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टम बीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ । पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यम […]