निजगढको क्याम्पस चोकमा सिसिटीभी क्यामरा जडान
काठमाडौं । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित क्याम्पस चोकमा सोमवार सिसिटिभी क्यामरा जडान गरिएको छ । वडा नम्बर ९ वडा कार्यालयको आर्थिक सहयोगमा गौरीशंकर क्याम्पस अगाडिको चौबाटोमा सिसिटिभी क्यामरा जडान गरिएको हो । वडाको मुख्य सार्वजनिक स्थानमध्ये प्रमुख मानिने सो चोकमा रंगिन भिडियो र अडियो रेकर्ड गर्ने क्षमताको ४ वटा क्यामरासहितको सिसिटिभी जडान गरिएको […]

