आर्टिफियसयल इन्टेलिजेन्स सम्मेलनः एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत

काठमाडौं । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । डिजिटल मिडिया फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो । आयोजक संस्था डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) […]

३१ अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात

काठमाडौं । नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयातको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा ३१ अर्ब ११ करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो। गत आर्थिक वर्षको सोही अवधिमा टेलिकम्यूनिकेसन उपकरण तथा […]

सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा अघि बढ्ने विश्वास व्यक्त गरिन्। उनले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि […]

नेपाल टेलिकमको एफटीटीएस/आईपीटीभी तथा जीएसएम मोबाइलमा विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (२०८१ असार १) देखि लागु हुने छन् । अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत रु. ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अनलिमिटेड अन–नेट भ्वाइस) […]

गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो नेपालमा सार्वजनिक हुने

काठमाडौं । युवा उपभोक्ताहरूका लागि तयार पारिएको इन्फिनिक्सले हालै विश्वव्यापी रूपमा इन्फिनिक्स जीटी २० प्रो लन्च गरेको छ र नेपालमा पनि चाँडै लन्च गर्दैछ। यो इन्फिनिक्सको डुअल चिप्स(Dual Chips) सहितको पहिलो फ्ल्यागशिप एस्पोर्ट्स-स्तरको फोन हो। दक्षिण एशिया (CSA) क्षेत्रहरूमा प्रतिष्ठित PUBG मोबाइल सुपर लिग (PMSL) को लागि आधिकारिक गेमिङ फोनको रूपमा, Infinix ले मोबाइल गेमरहरूलाई अतुलनीय […]

२०२४ यूरो कप उद्घाटन समारोहमा भिभो भि ३० को रौनकता

काठमाडौं । विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिएको फुटबल प्रतियोगिताहरू मध्ये एक, युरोपेली फुटबल च्याम्पियनशिप ९यूरो कप २०२४० जुन १४, २०२४ अर्थात् आजदेखी जर्मनीको म्युनिक फुटबल एरिनामा विश्वभरका फ्यानहरूको उत्साहको बीच शुरू हुदैछ । २०२२ फिफा विश्वकप पछि आधिकारिक साझेदारको रूपमा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको भिभोको लागीे यूरो कप युरोपभरका शीर्ष टोलीहरू एकसाथ ल्याउने खेलकुद घटना […]

विद्युत् प्राधिकरणद्वारा नेपालमै पहिलो पटक अत्याधुनिक ‘डाटा सेन्टर’ सञ्चालन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डाटा सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको ‘डाटा सेन्टर’ सञ्चालनमा ल्याएको हो । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, […]

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् । राजधानीमा आयाेजित सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ […]

लर्डबुद्धसँग सहकार्य रहेको एसिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी बेलायतबाट शैक्षिक गुणस्तर मान्यता प्राप्त गर्ने मलेसियाको पहिलो विश्वविद्यालय बन्न सफल भएको हो  । सो विश्वविद्यालय अन्तर्राष्ट्रिय क्यु एस स्तरमा १० स्थान माथि उक्लिँदै यो वर्ष विश्वका उत्कृष्ट ६ सय ११ देखि […]

कर्मचारीलाई तलब खुवाउन नसकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको बजेट ५ करोड

निर्दोष घोरसाइने काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रका लागि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ५ करोड रुपैयाँ विनियोजन भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रका लागि आगामी आवमा ४ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको हो। जसमा ३ करोड ५७ लाख चालु र १ करोड ३६ लाख पुँजीगत […]