ग्लोबल आइएमई बैंकले र इन्फोडेभलपर्सको सफ्टवेयर प्रयोग गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता […]

अब एनटीसीबाट नेटवर्क नभए पनि फोनमा कुराकानी गर्न सकिने, भीओवाईफाई सेवा सुरु

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले मोबाइल नेटवर्क नभए पनि फोनमा कुराकानी गर्न सकिने सेवा शुरु गरेको छ । नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भीओवाईफाई सेवाको व्यावसायिक रुपमा उद्घाटन गरेसँगै यो सेवा सञ्चालनमा आएको हो । यस प्रविधि मार्फत वीओवाईफाई सपोर्ट गर्ने र भीओएलटीई सेवा एक्टिभ भएको जुनसुकै मोबाइल […]

अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना

काठमाडौं ।सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सूचीकरण (दर्ता) हुन तथा नेपालभित्र सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) तोक्न भनेको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन र सम्पर्क व्यक्ति तोक्न भनेको हो । मन्त्रालयको सूचनामा निर्देशिका […]

नेपालमा इन्टरनेट सेवा प्रभावित, अब सामान्य अवस्थामा फर्कियो

काठमाडौं । नेपालमा आइतबार राति करिब ९ बजेदेखि इन्टरनेट सेवामा व्यापक समस्या देखिएको थियो। भारतमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति पुगेपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरू प्रभावित भएका थिए। भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा रहेका अपस्ट्रिम प्रदायकहरूको मुख्य फाइबर केबलमा क्षति पुगेपछि नेपालमा इन्टरनेट ब्यान्डविथ आपूर्तिमा अवरोध देखिएको थियो। यसका कारण नेपालमा मोबाइल […]

नेपालको आर्थिक विकास गर्न अनुसन्धान तथा नवपर्वतन केन्द्र स्थापना गर्नु पर्छ _ विस्वास गौचन

काठमाडौं ।  अर्थ बिद् तथा अनुसन्धान कर्ता बिस्वास गौचनले नेपालको  आर्थिक बिकास गर्न नवपरवर्तन तथा अनुसन्धान प्रबर्धन  केन्द्र स्थापना गर्नु पर्ने बताएका छन् । उनी भन्छन “नेपाललाई कम्तिमा आधा दर्जन उच्च गुणस्तरको शिक्षा तथा सिप प्रदान गर्ने र नवपरवर्तन तथा अनुसन्धान प्रबर्धन गर्ने बिशिष्ट संस्थाहरु चाहिएको छ, परिक्षा केन्द्रित सिद्धान्त मात्र रटाउने सामान्य किसिमका बग्रेल्ती […]

 ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’मा एनसेल र क्यानबीच सहकार्य,  क्रिकेटमा महिलालाई प्रोत्साहन

काठमाडौं । एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य  गर्ने भएको छ । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको कम्पनीले जनाएको छ  । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा  […]

सामसङ ग्यालेक्सी एस२५ सिरिज नेपालमा सार्वजनिक, प्रि–अर्डरमा विभिन्न अफर

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ। १७ माघ, २०८१ मा सोल्टी काठमाडौँमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसङले आफ्नो अहिले सम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एक त्रु एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको छ। समारोहमा सामसङ […]

अब इसेवाबाट ३० हजारदेखि २ लाखसम्मको डिजिटल ऋण

काठमाडौं ।  के तपाईले कहिल्यै सोच्नु भएको थियो, यदि तपाईको डिजिटल वालेटले तपाईलाई तत्काल ऋण उपलब्ध गराउने क्षमता राख्थ्यो भने कति सहज र सुविधाजनक हुन्थ्यो ? इसेवाले इजीलोनको साथ तपाईको यो सपनालाई केही महिना अघि यथार्थमा परिणत गरिसकेको छ । व्यवसाय संचालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको […]

”आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ”

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र “उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी” शीर्षकमा […]

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो । यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ । उक्त एक्स्पो […]