नेपाल इन्टरनेट फाउन्डेसनमार्फत बागलुङका २ विद्यालयमा हाई-टेक स्मार्ट कक्षा स्थापना

काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले बागलुङका २ वटा ग्रामीण विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइका लागि कम्प्युटर, स्मार्ट बोर्ड र इन्टरनेट सेवा जडान गरेको छ । बागलुङको जनप्रिय आधारभूत विद्यालय र भीमादरबार आधारभूत विद्यालयमा फाउन्डेसनले डिजिटल साक्षरता विकास गर्न र विद्यार्थीहरूलाई थप शैक्षिक अवसरहरू सिर्जना गर्न उक्त पूर्वाधारहरू जडान गरेको हो । उक्त कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष […]

इसेवा महा–उत्सवमा रवि बम्जनले जिते नामी कार

काठमाडौं । इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । आज फेसबुक मार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले NAMMI को इलेक्ट्रिक कार जित्न सफल भएका छन् । पुल्चोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा […]

नेपालपे इन्स्ट्यान्ट मार्फत नि:शुल्क फण्ड ट्रान्सफर

काठमाडौं । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फण्ड ट्रान्सफर नि:शुल्क गरिएकोे छ । अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपालपे इन्स्ट्यान्ट मार्फत […]

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा जेनस सलुशन र जुमको सहकार्य

काठमाडौं ।  ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ मा आईटी कम्पनी जेनस सलुशन र जुमले सहकार्य गर्ने भएका छन्  । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा जेनस सोलुसनले ‘इन एशोशिएसन विथ’ पार्टनरको रूपमा सहकार्य गरेको हो । नवौं संस्करणको आइसिटी अवार्ड आगामी पुस ५ गते (२० डिसेम्बर) शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । विभिन्न […]

नेपालमा साइबर सुरक्षाको अभावले वित्तीय क्षेत्र उच्च जोखिममा: विज्ञहरू

काठमाडौं ।  नेपालका वित्त क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन्। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज् (नासआइटी) र प्रविधि पत्रकार मञ्च (टीजेएफ)को सहकार्य तथा लगपोइन्टको व्यवस्थापनमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी विज्ञले यस्तो बताएका हुन् । प्रशिक्षण कार्यक्रममा साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोख्रेलले प्रविधिको […]

नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन सेलिब्रेटीहरूले भरिएको एक कार्यक्रमको आयोजना गर्‍यो। विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो। नयाँ र विविधतायुक्त समुदायको लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको अर्को कारक भनेको प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा यसको जोडदार […]

अब इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसन

काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो । योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आवद्ध भएको छ । यो सहकार्यको उदेश्य आइसिटीमा भएको […]

भिभो क्रिककार्निवल: स्मार्टफोन खरिदमा आकर्षक पुरस्कार र बम्पर अफर

काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७ औँ सेल्स कार्निवल, ”क्रिककार्निवल” को सुरुवात गरेको छ । यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ, जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू […]

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ । मंसिर २२ बाट संचालनमा आएको यो […]

एनसेल फाउन्डेसनद्वारा एनपीएलका प्रत्येक चौका वापत १५ सय शैक्षिक सामग्रीको वितरण गर्ने पक्का

काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ । यी सामग्रीहरु दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक […]