सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारू
काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका BTS टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त BTS टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ । नाम्चे, […]

