सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न युएस चेम्बर अफ कमर्सका सदस्यलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रहगरेका छन् विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा  हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा  रहेका  उनले  युएस कमर्सका प्रतिनिधिहरुसंग भएको छलफलको क्रममा सो कुरा राखेका हुन् । उनले नेपालमा अन्य मुलुकको […]

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा रु १ करोड ९० लाख भन्दा बढी योगदान गर्दै

काठमाडौं । स्थानिय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन आमन्त्रण छ । गतवर्ष १८औं […]

फोनप्वाइन्टस् र इसेवाबीच सम्झौता

काठमाडौं । डिजिटल वालेट इसेवा र एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म फोनप्वाइन्टबीच प्रारम्भिक साझेदारी भएको छ । फोनप्वाइन्टस्ले प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्नसक्छन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको […]

टिकटकले करिब १८ करोड भिडियो हटायो

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धता अनुरुप आफ्नो दोस्रो क्वाटर (Q2 2024) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट जारी गरेको छ। अप्रिलदेखि जुन २०२४ सम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ। यस रिपोर्टले टिकटकको विश्वव्यापी कम्युनिटीको […]

तारबाट इन्टरनेट चलाउने सवा करोड पुगे

काठमाडौं । नेपालमा तारबाट इन्टरनेट चलाउने प्रयोगकर्ता १ करोड २३ लाख १२ हजार ५१४ पुगेछन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असार मसान्तसम्मको तथ्यांकअनुसार अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या करिब सवा करोड पुगेको हो । नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या २८ लाख १७ हजार ५०९ छ । दूरसञ्चार क्षेत्रको […]

कृषि तथा पशुपन्छी बीमाको लागि  ‘रियल टाइम सफ्टवेयर’ सञ्चालनमा

काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को सुरु भएको छ । कृषि मन्त्रालयमा आज आयोजित कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको शुरु गरिएको हो  । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ । […]

दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले सी. डाटा कम्युनिकेसन वीरगञ्ज र लाइफ नेट सुर्खेतको लाइसेन्स खारेज गरेको हो । सी. डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन र लाइफ नेटले समयअवधिमा नवीकरण नगरेकाले लाइसेन्स खारेजीमा परेको हो । सी. डाटा कम्युनिकेसनको लाइसेन्स कार्तिक २ गतेदेखि र लाइफ […]

टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउनका लागि कार्यशालाको आयोजना

काठमाडौं । नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ। #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो। दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा […]

ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आबश्यक नपर्ने ट्राफिक जरिवाना पनि तत्कालै तिर्न सकिने

काठमाडौं । सरकारले  सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । अबका दिनमा सबारी चालक अनुमतिको लागि ट्रायल पास गरेरपछि नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध ब्याबस्था सरकारले गरेको हो ।  सवारी चालकले सवारी नियम उल्लंघन गरेमा  ट्राफिक प्रहरीले गर्ने जरिवानाको लागि चिट काट्दा सम्बन्धित […]

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण: भिभो भी४० लाईट

काठमाडौं । विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी४० लाईट आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी४० लाईट आफ्नो उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने नयाँ मानकको रुपमा चिनिएको छ । दुई आकर्षक रंग विकल्पहरू स् टाइटेनियम सिल्भर र एमरल्ड […]