मेरोजवले सार्वजनिक गर्यो एआई (एटिएस), एआईलेनै क्षमतावान कर्मचारी सिफारिस गर्ने
काठमाडौं । नेपालको अग्रणी अनलाइन जवपोर्टल ‘मेरोजव’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई – ए टि एस ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ। मेरोजवका अनुसार रोजगारदाता कम्पनीहरुले मेरोजवको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्य बाट एआईले कम्पनीहरुले खोजेको जस्तै सर्वोत्कृष्ठ आवेदकलाई सिफारिश गर्नेछ। मेरोजव एआईले रोजगारदाताहरुले एक एक गर्दै सबै आवेदकहरुको प्रोफाइल हेर्नुपर्ने झन्झट हटाएको […]

