सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक […]

एसईईको नतिजा अब एनसेल एपमा हेर्न सकिने

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ । एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ […]

संसदको समग्र गतिविधि जनताले सजिलै हेर्न पाउने गरी वेबसाइटमा राखियोस्ः सांसद महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सांसद महेशकुमार बर्तौला संसदको समग्र गतिविधि जनताले सजिलै हेर्न पाउने गरी वेबसाइट राख्न माग गरेका छन् । बर्तौलाले मंगलबारको संसदमा यस्तो माग गरेका हुन्। नेपालको संसदिय इतिहास २०१५ मा सुरु भएको हो। ‘२०१५ देखि संसदका विभिन्न गतिविधिहरुको आन्तरिक अभिलेख छ। तर पब्लिक डोमेनमा आएको छैन। अहिलेसम्म संसदका विभिन्न अभिलेख सजिलै जनतासँग […]

Infinix GT 20 Pro नेपाली बजारमा, अत्याधुनिक गेमिङ प्रविधि र आकर्षक साइबर मेका डिजाइनसहित

काठमाडौं । मोबाइल इनोभेसनलाई पुनःपरिभाषित गर्ने प्रतिष्ठित ब्रान्ड Infinix ले आफ्नो प्रतिक्षित श्रृंखला फोन- adrenaline-fueled GT 20 Pro नेपाली बजारमा  लॉन्च गरेको छ। । यो GT 20 Pro स्मार्टफोनको मूल्य १२+२५६ जीबीको लागि NRS ४७,९९९ निर्धारण गरिएको छ र तपाईंले यो नजिकको मोबाइल  आउटलेटहरूमा र अनलाइनमा Daraz मार्फत खरिद गर्न सक्नुहुन्छ। यो नयाँ स्मार्टफोनले आफ्नो […]

सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गरेकी छिन्। चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताइन्। ‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका […]

ललितपुरको नापी कार्यालयको सेवा प्रवाहलाई डिजिटल प्रविधिसँग जोड्न मन्त्रीको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुुक्रवार नापी कार्यालय ललितपुरको निरीक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरउन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसंग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी सुक्रवार दिँउसो नापी कार्यालय ललीतपुरको लगनखेलस्थीत कार्यालय पुगेका हुन्। कार्यालय प्रमुख, कर्मचारीहरु र सेवाग्राहीसंग छलफल […]

माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प (Machhapuchhre Base Camp -MBC) तथा अन्नपूर्ण बेस क्याम्प (Annapurna Base Camp – ABC) क्षेत्रलाई लक्षित गरी 4G मोबाइल सेवा विस्तार गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्प (MBC) मा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा 4G सेवा […]

विपद् जोखिम न्यूनीकरण गर्न समयमै सही सूचना दिने व्यवस्था मिलाउन मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन माताहतका निकाय तथा सरोकारवालाहरुलाई आग्रह गरेकी छिन्। मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी)को बैठक आव्हान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरेकी हुन्। उनले आफ्ना सबै […]

आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस् ‘सधैं अन’: एनसेल

काठमाडौं । तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिदैन बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ । ग्राहकहरुको यही ईच्छालाई परिपुर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा ल्याएको छ । अब, तपाईंले आफुलाई मनपर्ने अन्तिमको […]

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न माताहतका निकायलाई निर्देशन दिएकी छिन्। मन्त्रालयमा आयोजित माताहतका निकाय प्रमुखहरुसँगको बैठकमा उनले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रुपान्तरणकारी परियोजनाको रुपमा अघि सारिएको उल्लेख गर्दै यसलाई बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिएकी हुन्। ‘सूचना […]