कर्मचारीलाई तलब खुवाउन नसकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको बजेट ५ करोड
निर्दोष घोरसाइने काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रका लागि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ५ करोड रुपैयाँ विनियोजन भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रका लागि आगामी आवमा ४ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भएको हो। जसमा ३ करोड ५७ लाख चालु र १ करोड ३६ लाख पुँजीगत […]

