नेपाल टेलिकमको एमडी नियुक्ती प्रक्रिया अघि बढ्यो, सञ्चार मन्त्रालयद्वारा दरखास्त आह्वान
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्ती प्रक्रिया अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्जजनिक सूचना मार्फत एमडीका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका र इच्छुकले १५ दिनभित्रमिा आवेदन बुझाmउनुपर्नेछ। दस्खास्त आह्वान गर्नु अघि बिहीबारको मन्त्रिपरिषद्ले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ती र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका स्वीकृत […]

