बजेटमा सूचना तथा प्रविधि
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा समावेश सञ्चार तथा सूचना प्रविधि क्षेत्रका क्षेत्रले उच्च प्राथमिकता प्राप्त गरेको छ। सरकारले बजेट मार्फत सूचना प्रविधि दशक घोषणा गर्दै ३० खर्बको आईटी निर्यात गर्ने योजना बनाएको छ। नीतिगत व्यवस्था: सूचना प्रविधिमा आएको क्रान्ति, कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग र ज्ञानमा आधारित अर्थतन्त्रको विकास भइरहेको सन्दर्भमा नेपालको […]

