बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट पार
काठमाडौं । बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विभिन्न भू भागमा प्रवेश गरेको छ । मौसम विभागका अनुसार बङ्गालको खाडीको असरस्वरुप हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। विभागका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको […]

