भदौमा दुई बैंकको ब्याज बढ्दा १२ वटाले घटाए, कुन बैंकमा पैसा जम्मा गर्दा कति ब्याज

काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १२ वटाले ब्याजदर घटाएका छन् भने दुईले बढाउँदा ६ वटाले भने आफ्नो ब्याजदर स्थिर राखेका छन्। भदौमा निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याज दिने बैंकका रुपमा एनएमबि र एनआईसी एशिया देखिएका छन्। दुबै […]

एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन  गर्ने भएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त भएको छ  । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० […]

११ बैंकले ब्याजदर घटाउँदा, तीनले बढाए

काठमाडौं । सञ्चालनमा रहेका आधाभन्दा बढी वाणिज्य बैंकले असारका लागि निक्षेपको ब्याजदर घटाएका छन्। ११वटा बैंकले असारका लागि निक्षेपको ब्याजदर घटाएका हुन्। यस्तै तीन वटा बैंकले ब्याजदर बढाएका छन् भने ६ वटाको ब्याजदर स्थिर छ। असारका लागि ब्याजदर घटाउनेमा सिटिजन्स, एभरेष्ट, ग्लोबल आईएमई, कुमारी र लक्ष्मी सनराइन बैंक रहेका छन्। यसैगरी नेपाल एसबीआई, एनआईसी एशिया, […]

बैंक तथा वित्तीय संस्थाको पुँजीकोष वृद्धि, उपयुक्त उपकरण पहिचान गर्दै राष्ट्र बैंक

काठमाडौं । पुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहजिकरण गर्ने योजनामा नेपाल राष्ट्र बैंक रहेको छ। तेस्रो मौद्रिक नीति समीक्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धभमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने घोषणा गरेको छ। समीक्षा मार्फत गरिएको घोषणा कार्यान्वयनमा ल्याउन बैंकहरूलाई ‘क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५’ मा अतिरिक्त […]

२०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित, गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद  अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् । उनले  समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज रहेको , मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न , भुक्तानी प्रणालीको सुदृढीकरण […]

तेस्रो त्रैमाससम्म १० वाणिज्य बैंकको सेयरधनीलाई प्रतिफल दिने क्षमता ऋणात्मक

काठमाडौं । मुलुकको सुस्त अर्थतन्त्रको प्रभाव वाणिज्य बैंकहरुको प्रतिफलमा झल्किएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आधा बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक देखिएको छ। चैतमा मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकहरूको वित्तीय स्थिति खस्किएको छ। सुस्त अर्थतन्त्रका कारण कर्जा प्रभाव विस्तार हुन नसक्दा बैंकहरुको लगानीकर्तालाई दिने प्रतिफल नै ऋणात्मक देखिएको हो। सिद्धार्थ […]

ग्लोबल आइएमई बैंकको दाङको तुल्सीपुर मालपोत कार्यलयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङको तुल्सीपुर मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।  तुल्सीपुर उप-महानगरपालिका प्रमुख टिकाराम खड्काले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्  । यो सँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ६८ पुगेका छन्  । एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका […]