समस्या देखिए सँगै आ–आफनै प्रणालीबाट एक्जिम कोड लिन र नविकरण गर्न आग्रह

काठमाडौं ।  भन्सार विभागले एक्जिम कोड नविकरण गर्दा प्राविधिक समस्या आएको बताएको छ । एक्जिम कोड नविकरणमा समस्या भए सँगै नयाँ र पुराना ग्राहकहरुले एक्जिम कोड नविकरण गर्दा फरक तरिकाले गर्न आग्रह गरेको छ । विभागले पुरानो एक्जिम प्रणालीबाट (http://110.34.28.82:8484) जारी भएका एक्जिम कोडहरूको पुरानै प्रणालीबाट नवीकरण गर्ने र नयाँ प्रणालीबाट (https://nnsw.gov.np जारी भएका एक्जिम […]

२१ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको सेयर मूल्य घटेको […]

गोर्खाज फाइनान्सको संस्थापक सेयरधनीहरुले सेयर संरचना परिवर्तन गरेको जानकारी गराउन आग्रह

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटडेले संस्थापक र सर्वसाधारण समूहको विद्यमान सेयर हिस्सा परिवर्तन गर्न लागेको छ । फाइनान्सले विद्यमान सेयर संस्थापक ५७ र सर्वसाधारण समूहको विद्यमान ४२ सेयर हिस्साको अनुपातलाई परिवर्तन गर्न लागेको छ । फाइनान्सले संस्थापक ५७ लाई ५१ र ४२ लाई ४९ को सेयर हिस्साको अनुपात बनाउन लागेको छ । सो सँगै आगामी […]

बूक बिल्डिङमा आइपीओ जारी गर्दै गरेको रिलयान्सको नाफामा गिरावटमा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले ल्याउन लागेको साधारण सेयर (आइपीओ) विवादमा परे सँगै कम्पनीले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दारमा सर्वसधारणका लागि साधारण शेयर बिक्री गर्न अनुमति दिएको थियो । संस्थापक शेयरको मूल्य भन्दा १० प्रतिशत घटाएर मूल्य तोकि आइपीओ जारी गर्न लागेको रिलयान्सले […]

हेवा खोला साना जलविद्युत आयोजनद्धारा विद्युत उत्पादन सुरु

काठमाडौं । मर्मतपश्चयात वरुण हाइड्रोपावरद्धारा सञ्चालित हेवा खोला साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । शनिबार देखि आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ । जलविद्युत गृह तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको मर्मत सम्भार पश्चयात विद्युत उत्पादन सुरु गरिएको हो । असार २ गते आएको बाढीका कारण जलविद्युत गृह तथा स्वीचयार्डमा जडान भएका […]

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

नवलपुर । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ । पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै […]

सुनको भाउ हालसम्म कै उच्च, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्दै हालसम्म कै उच्च मूल्य बनेको हो । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ तोकिएको छ । […]

सेयर बजारमा सुधार नहुंदा पनि सेयर धितोवापत् करिब १ खर्ब कर्जा प्रवाह

काठमाडौं । पछिल्लो समय तुलनात्मक रुपमा सेयर बजारमा सुधार देखिएको छैन । सेयर बजार परिसुचक नेप्से अहिले १९ सय देखि २१ सयको हाराहारीमा घुमिरहेको छ । तर यसरी सेयर बजार निरन्तर ओरालो लागेको भएपनि बैंक तथा फाईनान्स कम्पनीहरुले भने सेयर धितोमा प्रवाह गर्ने कर्जा अर्थात मार्जिन लोन बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक […]

राजस्व र पूँजीगत खर्चले लक्ष्य प्राप्ति नगर्ने निश्चित

काठमाडौं । अघिल्ला आर्थिक वर्षहरु जस्तै चालु आर्थिक वर्षमा पनि विनियोजत रकम आम्दानी र खर्च नहुने निश्चित भएको छ । सरकार फेरबदल र कमजोर कर्मचारी प्रणालीको कारणले गर्दा सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको रकम उठाउन र खर्च नहुने निश्चित भएको हो ।सरकारले राजस्व प्राप्त हुने स्थान तथा सामग्रीहरु र करको दायारा फराकिलो बनाउन […]

उपत्यकामा वर्षा हुँदा बागमतीमा बाढी

काठमाडौं । सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती नदीमा बाढी बढेको छ । काठमाडौं उपत्यका एवं आसपास क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले बागमती नदीमा पानीको सतह बढेको हो । शनिबार बिहान १.५ मिटर मात्र पानीको सतह रहेकोमा मध्यान्हसम्म ४ मिटर पुगिसकेको बागमती नदी अन्तर्गत पँधेरा दोभान जल सतह मापन केन्द्रका लिलाम्बर खनालले जानकारी दिए । बाढी […]