मुलुकभरका उद्योगका लागि ४९ खर्ब ३७ अर्ब लगानी स्वीकृत

काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा ४९ खर्ब रुपैयाँ भन्दा बढी लगानी स्वीकृत भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असारसम्म लगानी बोर्ड नेपाल, उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका उद्योगको ४९ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ बराबरको कुल लगानी स्वीकृत भएको छ । स्वीकृत कुल लगानीमध्ये उद्योग […]

निरन्तर घट्यो सेयर बजार, कारोबर रकम भने ४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजारको निरन्तर ओरोलो लाग्ने क्रम साताको अन्तिम दिन बिहीबार पनि कायमै रह्यो । मंगलबार ६.२२ , बुधबार ५.५८ अंकले घटेको सेयर बजार बिहीबार पनि घटेको हो । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घट्दा २ हजार ७७.७८ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२७ अंकले घटेर ३ […]

फाइनान्सहरुको खराब कर्जा १० प्रतिशत पुग्यो

काठमाडौं । राष्ट्र बैंकले फाइनान्सहरुको खराब कर्जा बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा फाइनान्सहरुको खराब कर्जा १०.४० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा ५ प्रतिशत भन्दा कम गर्न निर्देशन दिदै आएको छ तर बैंक तथा वित्तीय संस्थाले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन […]

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बिहीबारको लागि छापावाला र तेजावी सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ ।सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुन प्रतितोला १ […]

भारतीय अर्बपति अदानीले २५ अर्ब डलर गुमाए

काठमाडौं । लोकसभा चुनावी नतिजाले भारतीय सेयर बजार प्रभावित हुदाँ भारतीय अर्बपति गौतम अदानीको सम्पत्तिमा गिरावट आएको छ । अर्बपति अदानी मात्र नभई मुकेश अम्बानीको सम्पत्तिमा ठूलो गिरावट आएको छ। लोकसभा चुनावको नतिजाले सेयरबजार प्रभावित बने सँगै सेयर बजारमा चार वर्षयताकै ठूलो गिरावट आउँदा दुई अर्बपतिले अर्बों सम्पत्ति गुमाउन पुगेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको […]

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवल बीच विशेष छूट दिने समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलस्थित ग्यास्ट्रो सेन्टर बुटवल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरmमा २० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित […]

कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसल बीच छूट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित जय सिद्ध बाबा चस्मा पसलसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त […]

सानादेखि ठूला परिवारलाई हुने माइडिया ब्रान्डका नयाँ रेफ्रीजेरेटर नेपाली बजारमा

काठमाडौं । वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको तीन नयाँ मोडेलका मिडिया डबल डोर माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरूबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ । मिडियाका यी डबलडोर फ्रिज मोडेल शैली र कार्यक्षमताको पूर्ण मिश्रण हो। २३६, ३३८ र […]

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रिकल उपकरण मर्मत तालिम सम्पन्न

काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरूलाई रोजगारमुलक सीप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौंको […]

फेरि घट्यो सेयर बजार, कारोबर रकममा पनि कमी

काठमाडौं ।  मंगलबार घटेको सेयर बजार साताको चौथो दिन बुधबार पनि सेयर बजार झिनो अंकले घट्दा कारोबार रकममा समेत कमी आएको छ । बुधबार नेप्से परिसूचक ५.५८ अंकले घट्दा २ हजार ७९.७१ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीमो मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले घट्दा ३ सय ७१.६१ विन्दुमा पुगेको छ । मंगलबार […]