प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले किन्न पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक समुहको शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनको समय सिमा राखी बिक्री खुला गरिएको थियो। तोकिएको समयमा , संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि आबेदन नपरेकोले सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । शेयर खरिद […]

