RE
Global College

खुल्यो नेपाल टेलिकममा जागिर

इक्विटी नेपाल – काठमाडौँ :
देशको अग्रणी दुरसंचार सेवा प्रदायक संस्था नेपाल टेलिकममा रिक्त रहेका  विभिन्न पदहरुमा पदपूर्ति प्रक्रिया पुरा गर्नका निम्ति कम्पनीले विभिन्न पदमा योग्य उम्मेदवारबाट दरखास्त आवहान गरेको छ। 
इच्छुक योग्य उम्मेदवारले  चैत्र २४ २०७४ सम्म आवेदन दिईसक्नु पर्ने छ भने दोब्बर दस्तुर बुझाएर बैशाख १ २०७५ सम्म आवेदन दिन सकिन्ने कम्पनीले जनाएको छ। दरखास्त दिने अन्तिमदिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म दरखास्त दिन पाइने छ। 
NECO

Leave Your Comment

Related News