RE
Global College

राधी बिधुत कम्पनीको शेयरहरु नेप्सेमा सुचिकृत

राधी बिधुत कम्पनीको शेयरहरु आइतबार नेप्सेमा कारोबारका लागि सुचिकृत गरेको छ। कम्पनीले नेप्सेमा कुल ४१ लाख कित्ता शेयरहरु सुचिकृत गरेको छ। कम्पनीका शेयरहरु आगामी सातदेखि खरिद बिक्रीका लागि खुल्ला गरिने छ। 
लम्जुन्ग्मा ४ दशमलव ४० मेगावाट क्षमताको राधी सानो जलबिधुत आयोजना संचालन गरिहेको कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता तथा सर्वसाधारणका निम्ति गत पुष ३ गतेदेखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आईपीओ जारी गरेको थियो। 
कम्पनीले जेठ ३१, २०७१ देखि व्यसायिक बिधुत उत्पादन गरि राष्ट्रिय प्रशारण लाइनमा जोडेको छ।

NECO

Leave Your Comment

Related News