RE
Global College

साताभर नेप्सेमा सुचिकृत विभिन्न कम्पनीका शेयरहरुको विवरण

इक्विटी नेपाल – काठमाडौँ :
यस साता ( चैत्र ४ गते देखि चैत्र ९, २०७४ ) गतेसम्म नेपाल स्टक एक्सेन्जमा विभिन्न कम्पनीका शेयरहरु कारोबारका लागि सुचिकृत भए।  दुई वटा कम्पनीहरुले आफ्नो साधारण शेयर सुचिकृत गरेका छन् भने ७ ओत कम्पनीहरुले बोनस शेयर, एउटा कम्पनीले हकप्रद शेयर तथा थप एउटा कम्पनीले केहि महिना गइ जारि गरेको एफपीओ कारोबारका लागि सुचिकृत गरेको छ।  हेरौ कुन कुन कम्पनीले कति शेयर कारोबारका लागि सुचिकृत गरे भनेर :

NECO

Leave Your Comment

Related News