वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकले ब्यवसाय सञ्चालन गर्न पायो लाईसेन्स


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल धितोपत्र बोर्डले मैतिदेवी स्थित  ‘वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंक’लाई ब्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ ।
कम्पनीले अहिले  लगानी व्यवस्थापन  गर्ने  कम्पनीका संचालक  पुरुशोत्तमराज चिमौरियाले इक्युटी नेपाललाई जानकारी दिनु भयो ।
“हामीसंग शेयर बजारमा राम्रो अनुभव भएको टिम छ , निकै प्रतिक्षा पछी अनुमती पाएकोमा हामी निकै खुशी छौ “संचालक चिमोरियाले त्यसैमा थपे । कम्पनीको पुजी  ५ करोड रहेको छ  ।
अन्तरराष्ट्रिय हिसाबले हेर्दा मर्चेण्ट निकै सम्भावना बोकेको क्षेत्र हो तर नेपालमा सुरुवाती चरणमै  छ भन्दा फरक पर्दैन । नया मर्चेन्ट बैंकको आगमनले पक्कै यस क्षेत्रलाई विकास गर्न सहयोग पुग्नेनै छ । 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार