RE
Global College

सपोर्ट माइक्रोफाइनान्स एजीएम चैत्र २९ गते

इक्विटी नेपाल – काठमाडौँ :
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा आगामी चैत्र २९ गतेका लागि बोलाएको छ। उक्त साधारणसभा दुर्गा पार्टी प्यालेस, इटहरीमा हुने छ।

उक्त सभाका मुख्य एजेन्डाहरुमा : 
  • संचालक समितिमा प्रतिनिधित्व गर्न सर्वदशरण शेयरधनी समूहबाट दुई जना संचालकको निर्वाचन गर्ने 
  • संस्थाको कार्यक्षेत्र वृद्धि गर्ने 
  • कम्पनीको प्रबन्धपत्र तथा नियमवालीमा प्रस्ताब भए बमोजिम संसोधन गर्ने।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका निम्ति चैत्र १६ देखि चैत्र २९ गतेसम्मलाई बुक क्लोज मिति तय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। उक्त कम्पनीको वार्षिक साधारणसभामा भाग लिनका लागि चैत १५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउँछन।

NECO

Leave Your Comment

Related News