लगानीकर्तालाई कारोबारको जानकारी दिन नेप्सेले वैकल्पिक वेबसाइटको व्यवस्था

इक्विटी नेपाल – काठमाडौँ :
नेप्सेले केही समयअघि सूचना प्रकाशित गर्दै आफ्नो आधिकारिक पुरानो वेबसाइट पुन सञ्चालनमा नआउँदासम्मका लागि लगानीकर्ताहरूले यो लिङ्कमा (http://118.91.175.170) गएर कारोबारको जानकारी लिनसक्ने सक्ने गरी वैकल्पिक वेबसाइटको व्यवस्था मिलाएको जनाएको छ। 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार