RE
Global College

नेपाल सेवा लघुवित्तको बांफांडको नतिजा प्रकाशित


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत बैशाख १२ गतेदेखि १६ गतेसम्म सर्वसाधारणलाई जारी गरेको एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आइपिओ शेयर आज बांडफांड गरेको छ। यस अईपिओको बिक्रि प्रबन्धक रहेको एनएमबि क्यापिटलको कार्यालयमा आज आईपीओ बांडफांड सम्पन्न गरेको छ। 
आईपीओको नतिजा हेर्न येह क्लिक गर्नु होला 

नतिजा 

NECO

Leave Your Comment

Related News