बजेटमा कर्मचारी : तलब वृद्धि भएन तर भत्ता बढ्यो



इक्विटी नेपाल – काठमाडौँ :
आर्थिक वर्ष २०७५/७६ को बजेटमा भने कर्मचारीको तलव वृद्धि भएको छैन ।
तर सरकारले कर्मचारीलाई भने केही राहत दिएको छ ।
महंगी भत्ता वृद्धि भएर २ हजार पुगेको छ त्यस्तै  कर्मचारी र शिक्षकले पाउने पोशाक भत्ता  १० हजार पुर्‍याइएको छ ।

यो पटक कर्मचारीको तलब वृद्धि गर्नु पर्ने माग जोड तोडका साथ उठेको थियो तर त्यसको विपरित अर्थमन्त्रीले यो पटक कर्मचारीको तलब भने वृद्धि गरेनन ।

पछिलो पटक ७३ सालको बजेट भाषण मार्फत कर्मचारीको तलव २५ प्रतिशतका दरले वृद्धि भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार