स्वरोजगार लघुवित्तको शतप्रतिशत हकप्रदका लागि मूल्य समायोजनपछि खुल्यो कारोबार

Prabhu



इक्विटी नेपाल – काठमाडौँ :
स्वरोजगार लघुवित्त वित्त वित्तिय सँस्था लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ८ सय ६५ रुपैयाँ ५ पैसा तोकेको बमोजिम आजको पहिलो कारोबार उक्त समायोजित मूल्यमा खुलेको छ।

साथै उक्त हकप्रदको लागि आधारभूत मूल्य १ हजार ३ सय ३१ रुपैयाँ ७५ पैसाकायम गरिएको छ। कम्पनीले शतप्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो ।


प्रकाशित मिति: २०७५ असार २८ गते 

र यो पनि :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार