चार सदस्यको नियुक्तिसँगै राष्ट्रिय योजना आयोगले पायो पुर्णता

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त पदमा पदपुर्ति गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आयोगको रिक्त ४ सदस्यमा नियुक्ति गरेको हो ।

नवनियुक्त योजना आयोगको सदस्यमा क्रमस काठमाडौँकी डा. संगीता सिंह, जुम्लाका डा. कुशेन्द्र बहादुर महत, पाल्पाका प्राध्यापक शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई नियुक्त भइका हुन्।

सत्ता गठबन्धन परिबर्तन भएसँगै परानो गठबन्धनमा नियुक्त भएका सदस्यले राजीनामा  गरेका थिए उनीहरुको राजीनामा पछि रिक्त सदस्यमा आज नियुक्त भएका हुन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार