CLI
Global College

चैत १० काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा विधुत आपूर्ति बन्द हुने

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका अनुसार चैत १० काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा विधुत आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरण प्रणाली संचाल विभाग टेकु सवस्टेमा १३२ र ११ केभी, ४५ एमभिए ट्रान्सफरमर १ र २ लाई समानान्तर गर्न लागेको छ । टेकु स्वस्टेशनबाट आपूति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भोटेवहा, लगन, सुन्धरा, खिचापोखरी, बसन्तपुर लगायतका स्थानमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

 

Leave Your Comment

Related News