आज कुन बिदेशी मुद्राको मुल्य कति रहेको छ ?

Prabhu

काठमाडौं । आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको  खरिद दर १३२.९६ र  बिक्रि दर १३३ रुपैया ५६पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४४.३३ बिक्रिदर १४४.९८ रहेको छ । युके पाउण्ड स्टलिङ को खरिद  मुल्य १८६.३१ बिक्रि दर १७९.०७ रहेको छ । स्वीस फ्रान्सको खरिद मुल्य १४७.५५ बिकरि दर १४८.२२ रहेको  राष्ट्र बैङ्कले जनाएको छ  ।

राष्ट्र बैङ्कका अनुसार अस्ट्रेलियन डलरको  खरिद दर ८७.१८ बिक्रिदर ८७.५८ रहेको छ । क्यानेडियन डलरको खरिद मुल्य ९८.३ बिक्रि दर ९८.८७ रहेको छ  सिंगापुर डलरको खरिद दर ९८.९४ बिक्रि दर ९९.३९ रहेको छ । जापानिज ऐन को खरिद मुलय ८.७९ रहेको छ भने बिक्रि दर ८.८३ रहेको छ ।

त्यसैगरि  आज साउदी अरबी रियाल खरिद दर ३५.४५ र बिक्रि दर ३५.६१ रहेको छ । कतार रियलको खरिद मुल्य दर ३६.४६  बिक्रि दर ३६.६२ रहेको छ । युएई दिरामको खरिद मुल्य ३६ रुपैया २१ पैसा र बिक्रि ३६ रुपैया ३९ पैसा रहेको छ । मलेसियन रिङ्गेटको खरिद मुल्य २८.१७ बिक्रि दर २८.३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार