आज बढ्यो अमेरिकि डलरको मुल्य  अन्य  बिदेशी मुद्राको मुल्य कति रहेको छ   ?

Prabhu

काठमाडौं । आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको  खरिद दर १३३.९६ र  बिक्रि दर १३३ रुपैया ७०पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४४.१९ बिक्रिदर १४४.४८ रहेको छ । युके पाउण्ड स्टलिङ को बिक्रि  मुल्य १८६.१९ बिक्रि दर १७९.९४ रहेको छ । स्वीस फानसको खरिद मुल्य १४६.९४ बिकरि दर १४७.६० रहेको  राष्ट्र बैङ्कले जनाएको छ  ।

राष्ट्र बैङ्कका अनुसार अस्ट्रेलियन डलरको  खरिद दर ८६.८९ बिक्रिदर ८७.२८ रहेको छ । क्यानेडियन डलरको खरिद मुल्य ९७.९३ बिक्रि दर ९८.३७ रहेको छ  सिंगापुर डलरको खरिद दर ९८.७९ बिक्रि दर ९९.२३ रहेको छ । जापानिज ऐन को खरिद मुल्य ८.८१ रहेको छ भने बिक्रि दर ८.८५ रहेको छ ।

चाईनिज इयान  खरिद दर १८.४२ र बिक्रि दर १८.५०  रहेको छ त्त्यसैगरि आज साउदी अरबी रियाल खरिद दर ३५.४९ र बिक्रि दर ३५.६५ रहेको छ । कतारी रियलको खरिद मुल्य दर ३६.५० बिक्रि दर ३६.६६ रहेको छ । युएई दिरामको खरिद मुल्य ३६ रुपैया २५ पैसा र बिक्रि ३६ रुपैया ४१ पैसा रहेको छ । थाई भाट को खरिद दर ३.६६ बिक्रिदर ३.६८ रहेको छ ।  मलेसियन रिङ्गेटको खरिद मुल्य २८.१७ बिक्रि दर २८.३० रहेको छ ।  दिक्षिण कोरियाली वोनको  खरिद मुल्य ९.८७ र बिक्रि मुल्य ९.९२ रहेको छ । त्तसैगरी स्वीडेन कर्नर को खरिद दर १२.५६ बिक्रि दर १२.६६ रहेको छ । डेनिस कर्नर १९.३३ बिक्रि दर १९.४२ रहेको छ । हङ्कङ डलर को खरिद दर १७.१ बिक्रि दर १७.०९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार