सुनको मुल्य अहिले सम्मकै उच्च, कति पुग्यो प्रतितोला मुल्य ?

Prabhu

काठमाडौं । आजसुनको मुल्य इतिहाँसकै उच्च भएको छ । आज नेपाली बजारमा  छापावाला सुनको मुल्य प्रतितोला  एक लाख सत्ताइस हजार नौ सय  पुगेको छ   ।  हिजो प्रतितोला एकलाख छब्बिस हजार आठसयमा  कारोबार भएको  छापावाल सुनको मुल्य आज प्रतितोला  एक हजार १ सय रुपैँया  बढेर ईतिसाँसकै बढी मुल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मुल्य  हिजोको मुल्यमा ११ सय बढेर  एकलाख सत्ताइस हजार तिन सयमा  कारोबार भईरहेको  छ । हिजो तेजाबी सुनको मुल्य प्रतितोला एकलाख छब्बिस हजार दुई रहेको थियो ।

आज चाँदी भने हिजोको मुल्यमा प्रतितोला २० रुपैँयाले बढेर १५ सय ९० प्रतितोला कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार