मन्त्रीपरिषद् बैठकले गर्यो स्थानिय तह र प्रदेस सरकारलाई दिने अनुदान स्वीकृत

Prabhu

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँट र हिस्सा बमोजिम प्रदेश र स्थानीय तहलाई ७७ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सात प्रदेशलाई ६० अर्ब रुपैयाँ र स्थानीय तहहरुलाई ८८ अर्ब रुपैयाँ समानिकरण अनुदान स्वीकृति गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार