यस्तो छ आज बिदेशी मुद्राको बिनिमय दर

Prabhu

काठमाडौं । आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको  खरिद दर १३३.१५ र  बिक्रि दर १३३ रुपैया ७५पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४३.७२ बिक्रिदर १४४.३७ रहेको छ । युके पाउण्ड स्टलिङ को बिक्रि  मुल्य १६८.८ बिक्रि दर १७९.९४ रहेको छ । स्वीस फान्सको खरिद मुल्य १४७.०८ बिक्रि दर १४७.७४ रहेको  राष्ट्र बैङ्कले जनाएको छ  ।

राष्ट्र बैङ्कका अनुसार अस्ट्रेलियन डलरको  खरिद दर ८६.४९ बिक्रिदर ८६.८८ रहेको छ । क्यानेडियन डलरको खरिद मुल्य ९८.०२ बिक्रि दर ९८.४६ रहेको छ ।  सिंगापुर डलरको खरिद दर ९८.६० बिक्रि दर ९९.०४ रहेको छ । जापानिज ऐन को खरिद मुल्य ८.८० रहेको छ भने बिक्रि दर ८.८४ रहेको छ ।

चाईनिज इयान  खरिद दर १८.४२ र बिक्रि दर १८.५०  रहेको छ त्त्यसैगरि आज साउदी अरबी रियाल खरिद दर ३५.४९ र बिक्रि दर ३५.६५ रहेको छ । कतारी रियलको खरिद मुल्य दर ३६.५१ बिक्रि दर ३६.६७ रहेको छ । युएई दिरामको खरिद मुल्य ३६ रुपैया २६ पैसा र बिक्रि ३६ रुपैया ४२ पैसा रहेको छ । थाई भाट को खरिद दर ३.६६ बिक्रिदर ३.६७ रहेको छ ।  मलेसियन रिङ्गेटको खरिद मुल्य २८.१३ बिक्रि दर २८.२६ रहेको छ ।  दिक्षिण कोरियाली वोनको  खरिद मुल्य ९.८६ र बिक्रि मुल्य ९.९० रहेको छ । त्तसैगरी स्वीडेन कर्नर को खरिद दर १२.४७ बिक्रि दर १२.५३ रहेको छ । डेनिस कर्नर १९.२७ बिक्रि दर १९.३६ रहेको छ । हङ्कङ डलर को खरिद दर १७.२ बिक्रि दर १७.०९ रहेको छ । त्यसैगरि

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार