अमेरिकि डलरको मुल्य यथावत

Prabhu

काठमाडौं ।  आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको   खरिद दर १३३.१५ र  बिक्रि दर १३३ रुपैया ७५पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४३.६६ बिक्रिदर १४४.३१ रहेको छ । युके पाउण्ड स्टलिङ को बिक्रि  मुल्य १६७.९४ बिक्रि दर १६८.६९ रहेको छ । स्वीस फान्सको खरिद मुल्य १४७.६७ बिक्रि दर १४८.३४रहेको  राष्ट्र बैङ्कले जनाएको छ  ।

राष्ट्र बैङ्कका अनुसार अस्ट्रेलियन डलरको  खरिद दर ८६.७१ बिक्रिदर ८७.१० रहेको छ । क्यानेडियन डलरको खरिद मुल्य ९८.०२ बिक्रि दर ९८.४६ रहेको छ ।  सिंगापुर डलरको खरिद दर ९८.२५ बिक्रि दर ९८.६९ रहेको छ । जापानिज ऐन को खरिद मुल्य ८.८० रहेको छ भने बिक्रि दर ८.८४ रहेको छ ।

चाईनिज इयान  खरिद दर १८.४४ र बिक्रि दर १८.५२  रहेको छ त्त्यसैगरि आज साउदी अरबी रियाल खरिद दर ३५.५० र बिक्रि दर ३५.६६ रहेको छ । कतारी रियलको खरिद मुल्य दर ३६.५१ बिक्रि दर ३६.६७ रहेको छ । युएई दिरामको खरिद मुल्य ३६ रुपैया २६ पैसा र बिक्रि ३६ रुपैया ४२ पैसा रहेको छ । थाई भाट को खरिद दर ३.६६ बिक्रिदर ३.६८ रहेको छ ।  मलेसियन रिङ्गेटको खरिद मुल्य २८.१८ बिक्रि दर २८.३१ रहेको छ ।  दक्षिण कोरियाली वोनको  खरिद मुल्य ९.८८ र बिक्रि मुल्य ९.९३ रहेको छ । त्यसैगरि गरी स्वीडेन कर्नर को खरिद दर १२.४५ बिक्रि दर १२.५५ रहेको छ । डेनिस कर्नर १९.२६ बिक्रि दर १९.३३ रहेको छ । हङ्कङ डलर को खरिद दर १७.१ बिक्रि दर १७.०९ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार