सुनको मुल्यमा निरन्तर बृदी,कतिमा भइरहेको छ कारोबार ?

Prabhu

काठमाडौं ।  आज साताको तेस्रो दिन पनि सुनचाँदीको लगातार मुल्य बृदी भएको छ । सोमबार प्रतितोला प्रति तोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार  भएको छापावाल सुनको मुल्य  प्रतितोला १०० ले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज कुनै घटबढ नभइ ।होजोको मुल्य कायम छ । आजपनि  चाँदि प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार