RE
Global College

नेपालको विश्वकप खेल्ने टोली घोषणा

काठमाडौं । नेपालले अर्को महिना अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको छ। विवेक यादव र आकाश चन्दको स्थानमा कमल सिंह ऐरी र स्पिनर सागर ढकाल टिममा आएका हुन् ।

अमेरिका र वेष्ट इन्जिनमा आयोजना हुने टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससँग खेल्नेछ।

अन्तिम टोली :

रोहित कुमार पौडेल (कप्तान)

दीपेन्द्र सिंह ऐरी

कुशल भुर्तेल

आसिफ शेख

अनिल शाह

सन्दीप जोरा

कुशल मल्ल

गुलशन झा

सोमपाल कामी

करण केसी

अभिनाश बोहोरा

कमल सिंह ऐरी

प्रतिश जिसी

ललित नारायण राजवंशी

सागर ढकाल

NECO

Leave Your Comment

Related News