संसदको अधिबेशनमा कांग्रेसको अबरोध कायमै १५ मिनेटमा अर्को बैठक बस्ने

Prabhu

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध   कायम राखेको छ ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् । कांग्रेसका सांसदले वेल घेरेर नाराबाजी कायम राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थागित गरेका छन् । नेपाली कांग्रेसले गृहमन्त्रीको सहकारी ठगिको बिषयलाई लिएर संसदीय छानबीन समिति बगाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार