नीति तथा कार्यक्रम कार्यान्यन गर्ने बजेट आऊछ – अर्थमन्त्री बर्षमान पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउने बताएका छन् । उनले सरकारको नीति तथा कार्यक्रम राम्रो आएको बताउदै नीति कार्यक्रम  कार्यान्वयन गर्ने गरि बजेट ल्याउने बताएका बताएका छन् ।

उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरे पश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

उनले यसपाली बिगतमा जस्तो “नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो नआउने बताए ।”

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार