नीति कार्यक्रम लागु हुने गरि आएको छ – स्वर्णिम वाग्ले

काठमाडौं । यसपालीको नीति तथा कार्यक्रमले  ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने परम्पराको क्रम भंग गरेको छ । सांसद तथा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले  सरकारले ल्यायको नीति तथा कार्यक्रमा माथि संक्षिपत टिप्पणि गर्दै सो कुरा बताएका हुन् । उनले  यसपालीको नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको  बताए ।

उनका अनुसा सरकारले ल्याएको नीति तथा कार्यक्रम डिपार्चर प्रस्थान गर्ने खालको छ । विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित थियो । क्रमिक सुधारहरुका बिउ यसपालि राखिएका छन् । त्यो भनेको बजेटसँग मिल्ने सम्भावना बढेको छ । बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार