नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१७ रुपैयाँ पुग्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार